२०८० चैत्र १६
March 29, 2024, Friday

शिक्षण अस्पताललाई तरुण दलको सहयोग

शिक्षण अस्पताललाई तरुण दलको सहयोग

काठमाडौं,कार्तिक १४
नेपाल तरुण दलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गरेको छ ।

कोरोना उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूलाई संक्रमणबाट जोगाउन तरूण दलले उपकरणहरु सहयोग गरेको हो । संक्रमितको उपचारमा खटिने स्वास्थ्यकमर्मीका लागि तरुण दलले मास्क, पीपीई, फेस सिल्ड लगायतका उपकरण उपकरणहरू उपलब्ध गराएको अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

६८ औं स्थापना दिवसमा सहयोग गरिएको बताइएको छ ।

Related News

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
  • २०७७ कार्तिक १४, शुक्रबार ११:०१ गते

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से...

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
  • २०७७ कार्तिक १४, शुक्रबार ११:०१ गते

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक १४, शुक्रबार ११:०१ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP