२०८० आश्विन १४
October 1, 2023, Sunday

वीपी प्रतिष्ठानमा झापाका कोरोना संक्रमितको मृत्यु

वीपी प्रतिष्ठानमा झापाका कोरोना संक्रमितको मृत्यु

काठमाडौं,कार्तिक १५
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको गौरीगञ्ज गाउँपालिकाका ७३ वर्षीय पृुरुषको आज बिहान ६ः४५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक ७ गते भर्ना गरिएको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार मृतक मुटुसम्बन्धी दीर्घ रोगी थिए ।

मृतकको शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ कार्तिक १५, शनिबार ०७:१८ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ कार्तिक १५, शनिबार ०७:१८ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ कार्तिक १५, शनिबार ०७:१८ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP