२०८० आश्विन १४
October 1, 2023, Sunday

बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

इस्लामाबाद,कार्तिक १७
पाकिस्तानका अलिम दारले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक २ सय १० खेलमा अम्पायरिङ गर्ने कीर्तिमान रचेका छन् ।

५२ वर्षे आइतबार पाकिस्तान र जिम्बावेबीच रावलपिन्डीमा सुरु दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलाएसँगै उक्त कोसेढुंगा छोएका हुन् । दारले दक्षिण अफ्रिकाका रुडी कोइर्टजेनको कीर्तिमानलाई उछिनेका छन् । दारको नाममा यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी १ सय ३२ टेस्टमा अम्पायरिङ गरेको कीर्तिमान पनि छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट दुवैमा सर्वाधिक अम्पायरिङ गर्ने कीर्तिमान बनाउनु आफ्ना लागि ठूलो सम्मान भएको दारले बताएका छन् ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ कार्तिक १७, सोमबार ११:२९ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ कार्तिक १७, सोमबार ११:२९ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ कार्तिक १७, सोमबार ११:२९ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP