२०७९ असार १३
June 27, 2022, Monday

लिड्स युनाइटेडमाथि लेस्टर सिटीको सहज जित

लिड्स युनाइटेडमाथि लेस्टर सिटीको सहज जित

काठमाडौँ,कार्तिक १८
इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले लिड्स युनाइटेडमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेल लेस्टर सिटीले लिड्सलाई ४(१ गोल अन्तरले पराजित गरेको हो ।

लेस्टरको जितमा योउरी टिएलेमान्सले दुई गोल गरेका थिए भने हार्भे बर्नेज र जामी भार्डीले एक एक गोल गरेका थिए । त्यस्तै लिड्सका लागि स्टुअर्ट डल्लासले एक गोल फर्काएका थिए ।

यो जितपछि लेस्टर ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लिड्सको ७ खेलमा १० अंक रहेको छ ।

Related News

थप २९ जनामा कोरोना संक्रमण
थप २९ जनामा कोरोना संक्रमण
  • २०७७ कार्तिक १८, मंगलवार ०५:२६

काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्दार
चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्दार
  • २०७७ कार्तिक १८, मंगलवार ०५:२६

१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...

जिम जाने युवाहरुलाई धरानमा मेयरले ल्याए गजवको अफर
जिम जाने युवाहरुलाई धरानमा मेयरले ल्याए गजवको अफर
  • २०७७ कार्तिक १८, मंगलवार ०५:२६

काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...

TOP