काठमाडौँ,कार्तिक १८
इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले लिड्स युनाइटेडमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेल लेस्टर सिटीले लिड्सलाई ४(१ गोल अन्तरले पराजित गरेको हो ।
लेस्टरको जितमा योउरी टिएलेमान्सले दुई गोल गरेका थिए भने हार्भे बर्नेज र जामी भार्डीले एक एक गोल गरेका थिए । त्यस्तै लिड्सका लागि स्टुअर्ट डल्लासले एक गोल फर्काएका थिए ।
यो जितपछि लेस्टर ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लिड्सको ७ खेलमा १० अंक रहेको छ ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...