२०८१ बैशाख ४
April 16, 2024, Tuesday

सम्झनाको ‘मलेखु’ ले लोकप्रियता कमाउँदै …

सम्झनाको ‘मलेखु’ ले लोकप्रियता कमाउँदै …

काठमाडौं,कार्तिक २०
लोकप्रिय गायिका सम्झना भण्डारी र बिरु लामाको स्वरमा सजिएको ‘मलेखु’बोलको गीत बजारमा आएको छ । उक्त गीतलाई गायिका सम्झनाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भरत बारकोटिले कोरेको शब्दमा लोकप्रिय सर्जक तथा संगीतकार बसन्त थापाले संगीत भरेका छन् । सो गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

उक्त गीतको भिडियोमा सम्झना, बिरु र सिर्जना रेस्मी मगरको फिचर रहेको छ । निर्देशक प्रकाश भट्टको निर्देशन रहेको सो गीतलाई राजेश घिमिरेले खिचेका छन् भने, विष्णु शर्माले सम्पादन गरेका छन् ।

Related News

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
  • २०७७ कार्तिक २०, बिहीबार ०८:२३ गते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका...

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
  • २०७७ कार्तिक २०, बिहीबार ०८:२३ गते

काठमाडौं- नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार...

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
  • २०७७ कार्तिक २०, बिहीबार ०८:२३ गते

काठमाडौं, चैत २९ गते । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण...

TOP