२०८१ बैशाख ४
April 16, 2024, Tuesday

साम्राज्ञीले पहिलो पटक प्रेमीसँग गरिन् म्युजिक भिडियो

साम्राज्ञीले पहिलो पटक प्रेमीसँग गरिन् म्युजिक भिडियो

काठमाडौं,कार्तिक २०
हट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले म्युजिक भिडियो गरेकी छिन् । साम्राज्ञीले पहिलो पटक आफ्नो प्रेमी देवांश जंगबहादुर राणासँग ‘तिमी र म’ बोलको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । । नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयमार्फत छुट्टै क्रेज बनाएकी साम्राज्ञी यो भन्दा अगाडि कहिल्यै म्युजिक भिडियो गरेकी थिइनन् ।

साम्राज्ञीले अभिनय गरेको उक्त गीतमा उनकै आमा नेहा राज्य लक्ष्मी शाहको स्वर रहेको छ । गीतको शब्द तथा संगीत बिराज गौतमको रहेको छ । रमेश एमके पौडेलको प्रस्तुतिमा निर्माण भएको भिडियोलाई निर्देशक विषेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।

साम्राज्ञीकी आमाले यो भन्दा पहिले गायका ‘मेरो मनको सपना’ र ‘फूली फूल्यो’ बोलको गीत पनि सफल नै भएका थिए ।

Related News

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
  • २०७७ कार्तिक २०, बिहीबार ०७:४५ गते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका...

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
  • २०७७ कार्तिक २०, बिहीबार ०७:४५ गते

काठमाडौं- नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार...

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
  • २०७७ कार्तिक २०, बिहीबार ०७:४५ गते

काठमाडौं, चैत २९ गते । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण...

TOP