२०७९ असार १३
June 27, 2022, Monday

१० लाख घुस सहित इन्जिनियर अख्तियारको फन्दामा

१० लाख घुस सहित इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं,कार्तिक २०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख घुससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरण हेटौडा–भरतपुर-बर्दघाट आयोजना प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई आयोगले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग मागेको १० लाख घुससहित अख्तियारले जैसवाललाई नियन्त्रणमा लिएको हो ।जैसवाल सो आयोजनाका प्रमुख इन्जिनियर हुन् । उनी हेटौंडा उपमहानगरपालिका १० बाट पक्राउ परेका हुन् ।

Related News

थप २९ जनामा कोरोना संक्रमण
थप २९ जनामा कोरोना संक्रमण
  • २०७७ कार्तिक २०, बिहीबार ११:१८

काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्दार
चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्दार
  • २०७७ कार्तिक २०, बिहीबार ११:१८

१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...

जिम जाने युवाहरुलाई धरानमा मेयरले ल्याए गजवको अफर
जिम जाने युवाहरुलाई धरानमा मेयरले ल्याए गजवको अफर
  • २०७७ कार्तिक २०, बिहीबार ११:१८

काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...

TOP