२०८० चैत्र १६
March 29, 2024, Friday

१० लाख घुस सहित इन्जिनियर अख्तियारको फन्दामा

१० लाख घुस सहित इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं,कार्तिक २०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख घुससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरण हेटौडा–भरतपुर-बर्दघाट आयोजना प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई आयोगले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग मागेको १० लाख घुससहित अख्तियारले जैसवाललाई नियन्त्रणमा लिएको हो ।जैसवाल सो आयोजनाका प्रमुख इन्जिनियर हुन् । उनी हेटौंडा उपमहानगरपालिका १० बाट पक्राउ परेका हुन् ।

Related News

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७७ कार्तिक २०, बिहीबार ११:१८ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक २०, बिहीबार ११:१८ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७७ कार्तिक २०, बिहीबार ११:१८ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

TOP