२०८० आश्विन १६
October 3, 2023, Tuesday

सहकारी संस्थाहरुलाई पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्न विभागको अनुरोध

सहकारी संस्थाहरुलाई पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्न विभागको अनुरोध

काठमाडौं,कार्तिक २३
काठमाडौं महानगरको सहकारी विभागले आउँदो पुष मसान्तभित्र साधारण सभा सम्पन्न गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन सहकारीहरुलाई आग्रह गरेको छ । काठमाडौं महानगरलाई कार्य क्षेत्र भएका सहकारीहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै साधारण सभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत् आग्रह गरेको हो ।

सहकारीहरुले साधारण सभा ९कार्यव्यवस्था निर्देशिका २०७६० बमोजिम गणपृुरक संख्या पुर्याएर मात्र साधारण सभा गर्नुपर्नेछ । यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सहञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरुमा पर्याप्त छलफल गराउनु पर्छ । यसैगरी यस्ता समितिहरुको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियम बमोजिम योग्यता पुगेको सदस्यहरुकाबीच निर्वाचन गराउनुपर्छ ।’

‘सहकारीका सदस्यहरुको भूमिकालाई साधारण सभामा सक्रिय बनाउन र बित्तिय अनुशासनलाई मर्यादित बनाउन हामीले साधारण सभाका लागि आग्रह गरेका हौँ’, विभागका उपनिर्देशक सुमन अधिकारी भन्छन्( ‘हामीले साधारण सभामा पालना गर्नुपर्ने र प्रतिवेदनमा उल्लेख गर्नुपर्ने आधारभूत कुरालाई बुँदा र तालिकामा दिएका छौँ । यसले सूचना संकलनमा एकरुपता कायम हुनेछ ।’

Related News

फतुवा विजयपुर नगरपालिकाको आम जनता पार्टीको नगर अध्यक्षमा यादव सर्वसहमत
फतुवा विजयपुर नगरपालिकाको आम जनता पार्टीको नगर अध्यक्षमा यादव सर्वसहमत
  • २०७७ कार्तिक २३, आईतवार ०६:१८ गते

असोज १६ गते पूर्व मन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टी (आजपा) रौतहटको फतुवा विजयपुर नगरपालिका कमिटीको अध्यक्षमा विजय यादव...

चालु आर्थिक वर्षको असोज १५ गतेसम्म १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलन
चालु आर्थिक वर्षको असोज १५ गतेसम्म १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलन
  • २०७७ कार्तिक २३, आईतवार ०६:१८ गते

चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।  मंगलबार...

१९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
१९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
  • २०७७ कार्तिक २३, आईतवार ०६:१८ गते

सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव १९ अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार...

TOP