२०८१ बैशाख ६
April 18, 2024, Thursday

काजल गौतमसँग हनिमून मनाउन कहाँ गइन् ?

काजल गौतमसँग हनिमून मनाउन कहाँ गइन् ?

काठमाडौं,कार्तिक २३
बलिउड तथा साउथ चलचित्रकी अभिनेत्री काजल अग्रवालले ३० अक्टुबरमा गौतम किचलुसँग लगन गाठो कसेकी थिइन् ।

काजलले अचानक कोरोनाको यो महामारीका बिच किन बिहे गरिन् भनेर उनका प्रशंसकहरू चकित परेका थिए । अहिले काजल आफ्ना पति गौतमसँग हनिमुन मनाउन गएको भारतिय समचार माध्यमहरुले बताएको छ ।

काजलले इन्ट्राग्राममा गौतमसँगका तस्बिरहरु सेयर गर्दै यात्राको बारेमा आफ्ना फ्यानहरुलाई जानकारी गराएकी छिन् । यद्यपी कहाँ जाने भनेर उनले खुलाएकी छैन् । (एजेन्सी)
)

Related News

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
  • २०७७ कार्तिक २३, आईतवार ०७:०९ गते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका...

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
  • २०७७ कार्तिक २३, आईतवार ०७:०९ गते

काठमाडौं- नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार...

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
  • २०७७ कार्तिक २३, आईतवार ०७:०९ गते

काठमाडौं, चैत २९ गते । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण...

TOP