२०८० चैत्र १५
March 28, 2024, Thursday

हनिमून मनाउन दुबई पुगिन्, नेहा

हनिमून मनाउन दुबई पुगिन्, नेहा

काठमाडौं,कार्तिक २४

लोकप्रिय गायिका नेहा कक्कड़ र रोहनप्रीत सिंहले २४ अक्टुबरमा लगन गाँठो कसेका थिए । बिवाह भएको १५ दिन पश्चात उनीहरू हनीमून मनाउँनका लागि दुबई पुगेक छन् ।

नेहाले दुबई होटेलबाट मुम्बई एयरपोर्टमा लिएका केहि तस्बिर र पिउदै गरेको कफिको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनले दुबईको आफु बस्ने पलाजो वर्सासे होटलको कोठा पनि देखाएकी छिन् । जहाँ फूलहरूले कोठा सजाइएको छ ।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक २४, सोमबार ०८:१२ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
  • २०७७ कार्तिक २४, सोमबार ०८:१२ गते

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७७ कार्तिक २४, सोमबार ०८:१२ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

TOP