काठमाडौँ,कार्तिक २५
सुनको मूल्य आज एकै दिन प्रतितोला ३ हजार ४ सय रुपियाँ घटेको छ । चाँदी पनि प्रतितोला ७० रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपियाँ, तेजाबी सुनको मूल्य ९४ हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपियाँ निर्धारण गरिएको छ ।
हिजो भने छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपियाँमा कारोबार भएको थियो ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...