२०८० चैत्र १६
March 29, 2024, Friday

नेप्से परिसूचक २५।९८ अंकले बढ्यो, ४ अर्बको कारोबार

नेप्से परिसूचक २५।९८ अंकले बढ्यो, ४ अर्बको कारोबार

काठमाडौँ,कार्तिक २५
आज नेप्से परिसूचक २५.९८ अंकले बढको छ । भने कारोबार रकम समेत ४ अर्ब नाघेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १।५७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १६७८.७९ अंकमा उक्लिएको छ ।

आज १ सय ९६ कम्पनीका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपियाँ बरा्बरको कारोबार भएको हो ।

सबैभन्दा बढी लगानीकर्ताहरु बीमा समूहमा झुम्मिएका छन् । जीबन बीमा समूह ४७६.३६ अंक र निर्जीवन बीमा समूह १६०.४ अंकले बढेका हुन् ।

Related News

बजेट लेखन समिति गठन
बजेट लेखन समिति गठन
  • २०७७ कार्तिक २५, मंगलवार ११:०२ गते

काठमाडौं- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले...

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७७ कार्तिक २५, मंगलवार ११:०२ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
  • २०७७ कार्तिक २५, मंगलवार ११:०२ गते

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से...

TOP