काठमाडौं,कार्तिक २८
कोरोना भाइरसको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेटर उपलब्ध गराएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरिकी राजदुत र्याण्डी बेरीले एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेका थिए ।
राजदुत बेरीले स्वास्थ्य मन्त्रालयमा मन्त्री ढकाललाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरित उक्त भेन्टिलेटरले गम्भिर कोरोना संक्रमण भएका नागरिकको स्वास्थ्योपचारमा सहयोग पुग्ने विस्वास लिइएको छ ।
मन्त्रालयले उक्त भेन्टिलेटरहरु आवश्यक्ताका आधारमा देशका विभिन्न सरकारी अस्पतालहरुमा पठाउने छ ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...