२०७८ भाद्र ३१
September 16, 2021, Thursday

हुम्लाको नाम्खा तीन दिनका लागि सिल

हुम्लाको नाम्खा तीन दिनका लागि सिल

काठमाडौं,कार्तिक २९
हुम्ला उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र आजदेखि तीन दिनका लागी सिल गरिएको छ ।

नाम्खा गाउँपालिकाको याल्वाङस्थित महावौद्ध उच्च माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्ने चारजनामा कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमणको दर बढ्न सक्ने भन्दै तीन दिनका लागि सिल गरिएको हो ।

पाँच जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा बिहीबार राति चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारबाट आवतजावत नै बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनलाल रोकायाले जानकारी दिए।

पालिका भित्रै एक आपसमा समुदायस्तमा संक्रमण बढ्ने जोखिमको सम्भावना बढी देखिएकाले अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि ३० गतेसम्म पालिका प्रवेशमा रोक लगाउँदै सिल गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

Related News

कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
  • २०७७ कार्तिक २९, शनिबार ०७:०१

२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ...

देशभरि थपियो १४३३ खोप केन्द्र
देशभरि थपियो १४३३ खोप केन्द्र
  • २०७७ कार्तिक २९, शनिबार ०७:०१

२३ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता...

पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
  • २०७७ कार्तिक २९, शनिबार ०७:०१

काठमाडौँ । अनलाईन टीभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा सञ्चार चौतारी डटकम र क्राइम टीभी नेपालका सञ्चालक पत्रकार कुशलभ केसीले...

TOP