२०८० चैत्र १६
March 29, 2024, Friday

भारत-पाकिस्तान भिडन्तमा ५ सुरक्षाकर्मी सहित ११ को मृत्यु भएको भारतको दावि

भारत-पाकिस्तान भिडन्तमा ५ सुरक्षाकर्मी सहित ११ को मृत्यु भएको भारतको दावि

काठमाडौं,कार्तिक २९
भारत र पाकिस्तानका सेनाबीच विवादास्पद क्षेत्र जम्मु-कस्मिरमा भिडन्त भएको छ ।

शुक्रबार सीमाको नियन्त्रण रेखा ९एलओसी० मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सेनाको जवाफी कारबाहीमा पाकिस्तानतर्फ ३ कमान्डरसहित ११ सैनिक मारिएको दैनिक भास्करले दाबी गरेको छ ।
दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

दैनिक भास्करका अनुसार पाकिस्तानी सेनाले जम्बु–कस्मिरको पुंछ, केरन, गुरेज सेक्टरमा सीजभायलेसन गरेको छ । कुपवांडादेखि बारामूलासम्म पाकिस्तानी सेनाले फायरिङ गरेको भारतको दावि छ ।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक २९, शनिबार ०६:०४ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७७ कार्तिक २९, शनिबार ०६:०४ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७७ कार्तिक २९, शनिबार ०६:०४ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP