२०७८ माघ ४
January 18, 2022, Tuesday

नेसन्स लिग :जर्मनीमाथि स्पेनको आधा दर्जन गोल

नेसन्स लिग  :जर्मनीमाथि स्पेनको आधा दर्जन गोल

काठमाडौँ,मंसिर ३
युइएफ नेसन्स लिग अन्तर्गत स्पेनले जर्मनीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले जर्मनीलाई ६-० गोलले पराजित गरेको हो ।

स्पेनको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने रोड्री, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए ।पछिल्लो १४ बर्षमा २०१४ को विश्वकप विजेता जर्मनीको यो सबैभन्दा नराम्रो हारको रुपमा लिइएको छ ।

स्पेनले सर्जियो रामोस र सर्जियो कनालेस बिना उत्कृष्ट प्रदर्शन गरेको थियो । यो जितसँगै स्पेनले नेसन्स लिगको फाइनल्समा आफ्नो स्थान सुरक्षित गरेको छ । स्पेन समुह चार बाट ६ खेलमा ११ अंक बनाउदै पहिलो हुदै फाइनल्समा पुगेको हो ।

Related News

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा
प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा
  • २०७७ मंसिर ३, बुधबार ०५:०९

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट...

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित
प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित
  • २०७७ मंसिर ३, बुधबार ०५:०९

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुस्थित...

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमद्वारा प्रदेश १ पराजित
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमद्वारा प्रदेश १ पराजित
  • २०७७ मंसिर ३, बुधबार ०५:०९

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद...

TOP