२०७९ मंसिर १२
November 28, 2022, Monday

सम्झना र रामजीको ‘सिमल छायाँले’ बजारमा

सम्झना र रामजीको ‘सिमल छायाँले’ बजारमा

काठमाडौं,मंसिर ३
नेपाली गीतसंगीतमा दिनानुदिन राम्रा गीतसंगीत पस्किदै आएकी छिन् पछिल्लो समयकी चर्चित तथा लोकप्रिय गायिका सम्झना भण्डारी ।

उनले भर्खरै मात्र नयाँ ‘सिमल छायाँले’ बोलको गीत बजारमा लिएर आएकी छिन् । सो गीतमा उनले र रामजि खाणले स्वर दिएका छन् । आशिष मयुजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको सो गीतको अडियो भिडियो दुबै राम्रो बनेको छ । उक्त गीतमा नेत्र अर्यालले शब्द तथा संगीत भरेका छन् ।

गीतलाई निर्देशक स्मृती तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् भने,प्रकाश धमलाले सम्पादन गरेका छन् । जसलाई शुरेस श्रेष्ठले खिचेका हुन् ।
भिडियो यहाँ हेर्न सकिन्छ :

Related News

दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
  • २०७७ मंसिर ३, बुधबार ०९:५८ गते

दोलखा, दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ । पुनस् मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य...

समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
  • २०७७ मंसिर ३, बुधबार ०९:५८ गते

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज...

चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
  • २०७७ मंसिर ३, बुधबार ०९:५८ गते

काठमाडौं, चुनावी परिणामसँगै ठुला दलमा अन्तरघातको चर्चा हुन थालेको छ । कांग्रेसमा गुटको लडाइँका कारण कतिपय उम्मेदवार पराजित भएको भन्दै...

TOP