२०८० जेष्ठ २२
June 5, 2023, Monday

सम्झना र रामजीको ‘सिमल छायाँले’ बजारमा

सम्झना र रामजीको ‘सिमल छायाँले’ बजारमा

काठमाडौं,मंसिर ३
नेपाली गीतसंगीतमा दिनानुदिन राम्रा गीतसंगीत पस्किदै आएकी छिन् पछिल्लो समयकी चर्चित तथा लोकप्रिय गायिका सम्झना भण्डारी ।

उनले भर्खरै मात्र नयाँ ‘सिमल छायाँले’ बोलको गीत बजारमा लिएर आएकी छिन् । सो गीतमा उनले र रामजि खाणले स्वर दिएका छन् । आशिष मयुजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको सो गीतको अडियो भिडियो दुबै राम्रो बनेको छ । उक्त गीतमा नेत्र अर्यालले शब्द तथा संगीत भरेका छन् ।

गीतलाई निर्देशक स्मृती तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् भने,प्रकाश धमलाले सम्पादन गरेका छन् । जसलाई शुरेस श्रेष्ठले खिचेका हुन् ।
भिडियो यहाँ हेर्न सकिन्छ :

Related News

झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
  • २०७७ मंसिर ३, बुधबार ०९:५८ गते

 केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८...

काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
  • २०७७ मंसिर ३, बुधबार ०९:५८ गते

काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : बोर्ड अध्यक्ष केसी
नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : बोर्ड अध्यक्ष केसी
  • २०७७ मंसिर ३, बुधबार ०९:५८ गते

 चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ ।  बोर्डका...

TOP