२०८१ बैशाख ४
April 16, 2024, Tuesday

बिहीबार थपिए २,१०३ संक्रमित थपिए, २,८५८ जना डिस्चार्ज-

बिहीबार थपिए २,१०३ संक्रमित थपिए, २,८५८ जना डिस्चार्ज-

काठमाडौं,कार्तिक ४
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड -१९) संक्रमणबाट थप १७ जनाको मृत्यु छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

यस्तै आज बिहीबार २ हजार १०३ संक्रमित थपिएका छन् भने २ हजार ८५८ जना निको भएर फर्किएका छन् । आज क्वारेन्टिनमा ७६७ जना रहेका छन् भने २८ हजार १०६ सक्रिय संक्रमित रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । संक्रमितमध्ये १ लाख ८५ हजार ६३८ जना निको भइसकेका छन् । मृतक संख्या १ हजार २७६ पुगेको छ ।

Related News

काठमाडौँको प्रदूषण अझै अस्वस्थ
काठमाडौँको प्रदूषण अझै अस्वस्थ
  • २०७७ मंसिर ४, बिहीबार १२:०९ गते

काठमाडौँ, वैशाख ३ गते । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र...

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
  • २०७७ मंसिर ४, बिहीबार १२:०९ गते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका...

नयाँ औषधी ऐन ल्याइँदै
नयाँ औषधी ऐन ल्याइँदै
  • २०७७ मंसिर ४, बिहीबार १२:०९ गते

काठमाडौँ, चैत ३० गते । नेपालमा ४६ वर्षपछि औषधी ऐन फेरिने भएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन...

TOP