काठमाडौं,मंसिर ४
महानायक राजेश हमालको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । पछिल्लो समय हमाल म्युजिक भिडियोमा देखिन थालेका छन् ।
गायिका स्मिता दाहाल र राजनराज सिवाकोटीको आवाजमा रहेको ‘मालुङ्गो’ मा हमालले फिचर गरेका छन् । हमालसँगै दाहाल पनि फिचर छिन् । सुनिता नेपाल सुवेदीले कोरेको शव्दमा राजनराज सिवाकोटीले संगीत भरेका छन् भने, उदय राज पौडेलले एरेञ्ज गरेका छन् ।
उक्त गीतलाई गायक सरोज वलीको निर्देशन, भुपेन्द्र अधिकारीको सम्पादन र स्टोरी तथा छायाँकन नवराज उप्रेतीको रहेको छ । सो गीतको भिडियोलाई ‘गज्जब टिभी’को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियोलाई यहाँ हेर्न सकिन्छ :
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...