२०७८ आश्विन १
September 17, 2021, Friday

राजेश र स्मिताको ‘मालुङ्गो’ बजारमा (भिडियोसहित)

राजेश र स्मिताको ‘मालुङ्गो’ बजारमा (भिडियोसहित)

काठमाडौं,मंसिर ४
महानायक राजेश हमालको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । पछिल्लो समय हमाल म्युजिक भिडियोमा देखिन थालेका छन् ।

गायिका स्मिता दाहाल र राजनराज सिवाकोटीको आवाजमा रहेको ‘मालुङ्गो’ मा हमालले फिचर गरेका छन् । हमालसँगै दाहाल पनि फिचर छिन् । सुनिता नेपाल सुवेदीले कोरेको शव्दमा राजनराज सिवाकोटीले संगीत भरेका छन् भने, उदय राज पौडेलले एरेञ्ज गरेका छन् ।

उक्त गीतलाई गायक सरोज वलीको निर्देशन, भुपेन्द्र अधिकारीको सम्पादन र स्टोरी तथा छायाँकन नवराज उप्रेतीको रहेको छ । सो गीतको भिडियोलाई ‘गज्जब टिभी’को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ :

Related News

कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
  • २०७७ मंसिर ४, बिहीबार १३:०७

२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ...

देशभरि थपियो १४३३ खोप केन्द्र
देशभरि थपियो १४३३ खोप केन्द्र
  • २०७७ मंसिर ४, बिहीबार १३:०७

२३ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता...

पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
  • २०७७ मंसिर ४, बिहीबार १३:०७

काठमाडौँ । अनलाईन टीभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा सञ्चार चौतारी डटकम र क्राइम टीभी नेपालका सञ्चालक पत्रकार कुशलभ केसीले...

TOP