२०७९ चैत्र १३
March 27, 2023, Monday

लुकाकु चम्किदा डेनमार्कलाई पराजित गर्दै बेल्जियम फाइनलमा

लुकाकु चम्किदा डेनमार्कलाई पराजित गर्दै बेल्जियम फाइनलमा

काठमाडौं,मंसिर ४
नेशन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा डेनमार्कलाई ४-२ ले पराजित गर्दै बेल्जियम फाइनल पुगेको छ । घरेलु मैदानमा रामेलु लुकाकु चम्किएपछि बेल्जियमले शानदार जित दर्ता गरेको हो ।

बेल्जियमको जितमा लुकाकुले २ गोल गरे भने यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले १/१ गोल गरे । खेलको तीन मिनेटमै यूरीले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७ औँ मिनेटमा डेनमार्कका जोनास विण्डले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा टुंगियो ।

बेल्जियमका लागि दोस्रो हाफको ५७ र ६९ औँ मिनेटमा लुकाकुले दुई गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८६ औँ मिनेटमा बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरे । खेलको ८७ औं मिनेटमा बेल्जियमका लागि डी ब्रूयनाले गोल गर्दै ४-२ को जित निश्चित गरेका हुन् ।

Related News

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७७ मंसिर ४, बिहीबार ०४:४५ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
  • २०७७ मंसिर ४, बिहीबार ०४:४५ गते

जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७७ मंसिर ४, बिहीबार ०४:४५ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

TOP