२०७८ माघ ६
January 20, 2022, Thursday

लुकाकु चम्किदा डेनमार्कलाई पराजित गर्दै बेल्जियम फाइनलमा

लुकाकु चम्किदा डेनमार्कलाई पराजित गर्दै बेल्जियम फाइनलमा

काठमाडौं,मंसिर ४
नेशन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा डेनमार्कलाई ४-२ ले पराजित गर्दै बेल्जियम फाइनल पुगेको छ । घरेलु मैदानमा रामेलु लुकाकु चम्किएपछि बेल्जियमले शानदार जित दर्ता गरेको हो ।

बेल्जियमको जितमा लुकाकुले २ गोल गरे भने यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले १/१ गोल गरे । खेलको तीन मिनेटमै यूरीले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७ औँ मिनेटमा डेनमार्कका जोनास विण्डले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा टुंगियो ।

बेल्जियमका लागि दोस्रो हाफको ५७ र ६९ औँ मिनेटमा लुकाकुले दुई गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८६ औँ मिनेटमा बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरे । खेलको ८७ औं मिनेटमा बेल्जियमका लागि डी ब्रूयनाले गोल गर्दै ४-२ को जित निश्चित गरेका हुन् ।

Related News

अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु
अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु
  • २०७७ मंसिर ४, बिहीबार ०४:४५

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६  जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको...

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा
प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा
  • २०७७ मंसिर ४, बिहीबार ०४:४५

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट...

अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु
अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु
  • २०७७ मंसिर ४, बिहीबार ०४:४५

काठमाडौं । अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना...

TOP