२०८१ बैशाख ६
April 18, 2024, Thursday

सुनको मूल्यमा गिरावट, तोलामा कति पुग्यो ?

सुनको मूल्यमा गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं,मंसिर४
आज (बिहीबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन तोलामा ९५ हजार १०० रुपैयाँमा खरिद(बिक्री भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि बिहीबार घटेको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Related News

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७७ मंसिर ४, बिहीबार ०८:४५ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७७ मंसिर ४, बिहीबार ०८:४५ गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

६० किलो सुन तस्करी प्रकरण : इन्टरपोलबाट जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
६० किलो सुन तस्करी प्रकरण : इन्टरपोलबाट जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
  • २०७७ मंसिर ४, बिहीबार ०८:४५ गते

काठमाडौँ । ६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । नेपाल प्रहरीको अनुरोधमा...

TOP