काठमाडौं,मंसिर ७
कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।
सप्तरीको राजविराज वडा नम्बर २ का कोरोना संक्रमित जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मृत्यु भएको हो । उनी सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए । उनीमा दुई साताअघि कोरोना पोजेटिभ देखिएको थियो ।
उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार क्रममा शनिबार मृत्यु भएको हो । कोरोना रिपोर्ट नेगेटिभ आएपनि क्लिनिकल्ली कोरोना डेथ भनिएको नोबेलले जनाएको छ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...