२०७८ आश्विन १
September 17, 2021, Friday

कोरोना संक्रमित जनस्वास्थ्य अधिकृतको मृत्यु

कोरोना संक्रमित जनस्वास्थ्य अधिकृतको मृत्यु

काठमाडौं,मंसिर ७
कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।

सप्तरीको राजविराज वडा नम्बर २ का कोरोना संक्रमित जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मृत्यु भएको हो । उनी सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए । उनीमा दुई साताअघि कोरोना पोजेटिभ देखिएको थियो ।

उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार क्रममा शनिबार मृत्यु भएको हो । कोरोना रिपोर्ट नेगेटिभ आएपनि क्लिनिकल्ली कोरोना डेथ भनिएको नोबेलले जनाएको छ ।

Related News

तीज गीतमा चर्चित गायिका बिष्णु माझीको एक अलग्गै रेकर्ड  ।
तीज गीतमा चर्चित गायिका बिष्णु माझीको एक अलग्गै रेकर्ड ।
  • २०७७ मंसिर ७, आईतवार ०७:४४

लोकदोहोरी गीतकी सर्वाधिक चर्चित गायिका हुन् विष्णु माझी । सार्वजनिक रुपमा नदेखिने माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन्...

कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
  • २०७७ मंसिर ७, आईतवार ०७:४४

२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ...

देशभरि थपियो १४३३ खोप केन्द्र
देशभरि थपियो १४३३ खोप केन्द्र
  • २०७७ मंसिर ७, आईतवार ०७:४४

२३ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता...

TOP