२०७९ माघ १६
January 30, 2023, Monday

नेपाली सेनाद्वारा हुम्लामा बम डिस्पोज

नेपाली सेनाद्वारा हुम्लामा बम डिस्पोज

काठमाडौं,मंसिर ७
कृषि विकास कार्यालय हुम्लाको प्रवेशद्वार र कार्यालय जाने मूलगेटमा भेटिएका दुईवटा सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

आइतबार बिहान सिमकोट बजारको लोकतान्त्रिक चौकनजिक रहेको कृषि विकास कार्यालयको प्रवेशद्वार जाने बाटो दुई पोका शंकास्पद वस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल उक्त क्षेत्र नियन्त्रण लिएको थियो ।

कार्यालयको मूलगेटमा भेटिएका सकेट बम सिमकोट गाउँपालिका– ५ को भदाले भन्ने खाली ठाउँमा नेपाली सेनाले डिस्पोज गरेको छ ।

हुम्ला–कृषि विकास कार्यालय, हुम्लाको प्रवेशद्वार र कार्यालय जाने बाटोमा भेटिएको दुईवटा सकेट बम नेपाली सेनाले सिमकोेट गापा– ५ को भदाले भन्ने खाली ठाउँमा डिस्पोज गरेको छ ।

केही समय उक्त क्षेत्रलाई सिल गरी आवतजावतमा रोक लगाएर नेपाली सेना नयाँ भैरवी दल गुल्ममा बम डिस्पोज टोलीले तत्काल उक्त शंकास्पद वस्तुलाई नियन्त्रणमा लिएर सकेट बम डिस्पोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले दिएका छन् ।

Related News

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्यूल्याण्ड
नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्यूल्याण्ड
  • २०७७ मंसिर ७, आईतवार ०९:५१ गते

काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि...

राष्ट्रपति निर्वाचन तालिका सार्वजनिक, उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते
राष्ट्रपति निर्वाचन तालिका सार्वजनिक, उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते
  • २०७७ मंसिर ७, आईतवार ०९:५१ गते

काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...

राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त
राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त
  • २०७७ मंसिर ७, आईतवार ०९:५१ गते

काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...

TOP