२०८१ बैशाख ४
April 16, 2024, Tuesday

सन्धिखर्कमा ६ सय २५ जनालाइ रोजगारि ।

सन्धिखर्कमा ६ सय २५ जनालाइ रोजगारि ।


अर्घाखाँची ५ चैत । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा ६ सय २५ जनाले रोजगारी पाएका छन् ।
आज बिहिबार वडा नम्वर १ र २ को प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय पत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा नम्वर २ का अध्यक्ष मोतिजंग रायमाझि, वडा सदस्य लक्ष्मण पराजुली, रोजगार संयोजक हिरामणि पराजुली लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम वडा नम्वर १ का वडा अध्यक्ष युवराज बन्जाडेको अध्यक्षता र वडा सचिव पुस्पा भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

Related News

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • २०७७ चैत्र ५, बिहीबार १३:१६ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको...

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
  • २०७७ चैत्र ५, बिहीबार १३:१६ गते

काठमाडौं, चैत २९ गते । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण...

एनसेल टावरमा बम बिष्फोट
एनसेल टावरमा बम बिष्फोट
  • २०७७ चैत्र ५, बिहीबार १३:१६ गते

सिन्धुलीको कमलामाई नगरपालिकामा-४ रहेको एनसेल टावरमा बम बिष्फोट गराइएको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका  अनुसार गए राति १ बजे...

TOP