२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

बिहादिमा कृषीमा यान्त्रिक आधुनिकिकरण भित्रिदै ।

बिहादिमा कृषीमा यान्त्रिक आधुनिकिकरण भित्रिदै ।

पर्वतको बिहादि गाउपालिका भित्र कृषि क्षेत्रमा अाधुनिकिकरण को नयाँ रूप भित्रिन थालेको छ । बिहादी ३ बराचौर का उमेश गिरि ले फेरि नयाँ कृषि यन्त्र हरू भित्राएका छन। एक अनौपचारिक कार्यक्रम का बिच गिरि ले खेत जोत्ने ट्रयाक्टर , थ्रेसर , हलो र अन्य अाधुनिक यन्त्र हरू ल्याएको जानकारी दिएका छन। र अब त्यस क्षेत्र का जनताले कृषि कार्यमा सहजताको अुभुति गर्ने अपेक्षा गरेका छन

Related News

मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर
मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर
  • २०७७ चैत्र १५, आईतवार ०६:०८ गते

मुगु । हिमाली जिल्ला मुगुमा व्यवसायीक रुपमा स्याउ खेती गर्दै आएका किसानले स्याउको विरुवा बेचेर १७ लाख रुपैयाँ बढी आम्दानी...

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने जोखिम
दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने जोखिम
  • २०७७ चैत्र १५, आईतवार ०६:०८ गते

काठमाडौं । नेपालको एकमात्रअन्तर्राष्ट्रिय तहको रंगशालादशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने खतरा बढेपछि अहिले सरोकारवालानिकायहरुजुर्मुराएका छन् । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताआयोजना गर्न अयोग्यभनेर...

इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड
इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड
  • २०७७ चैत्र १५, आईतवार ०६:०८ गते

काठमाडौं । पूर्वी नेपालको इलामस्थित सिद्धदेवी टी स्टेटले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको छ ।हालै अमेरिकाको लस भेगासमा आयोजित...

TOP