पर्वतको बिहादि गाउपालिका भित्र कृषि क्षेत्रमा अाधुनिकिकरण को नयाँ रूप भित्रिन थालेको छ । बिहादी ३ बराचौर का उमेश गिरि ले फेरि नयाँ कृषि यन्त्र हरू भित्राएका छन। एक अनौपचारिक कार्यक्रम का बिच गिरि ले खेत जोत्ने ट्रयाक्टर , थ्रेसर , हलो र अन्य अाधुनिक यन्त्र हरू ल्याएको जानकारी दिएका छन। र अब त्यस क्षेत्र का जनताले कृषि कार्यमा सहजताको अुभुति गर्ने अपेक्षा गरेका छन
दोलखा, दोलखाको सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगरभित्रका एकल...
काठमाडौं, पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा...
काठमाडौं, दूध उत्पादनको सिजनमै बजारमा अभाव देखिन थालेको छ । बजारमा माग बढ्दै गए पनि सोअनुसार उत्पादन नहुँदा सहर बजार...