पत्रकार महासंघको नयाँ कार्यसमितिलाई अनलाइन टीभी पत्रकार संघले बधाई तथा शुभकामना दिएको छ । पत्रकार महासंघको नयाँ नव निर्वाचीत पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिने उद्देश्यले ‘बधाई तथा शुभकामना आदान प्रदान साथै परिचयात्मक कार्यक्रम’ सम्पन्न भएको हो । अनलाइन टीभी क्षेत्र आफुहरुको प्राथमिकताको क्षेत्र रहेको यसका पदाधिकारीले बताएका छन् ।
रिपोटर्स क्लब नेपालको कार्यलयमा भएको उक्त कार्यक्रममा अनलाइन टिभि पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष जिबन भन्डारी, उपादक्ष्य एवम् क्राइम टिभिका सन्चालक कुशलभ केसिले नव निर्वाचीत पदाधिकारीहरूलाई खादा र अबिर लगाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चारकर्मि ऋषि धमाला , कृष्ण कंडेल लगायतको उपस्थिति थियो ।
नेपाल पत्रकार महासंघको २६ आै महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाइ शुभकामना दिदै अनलाइन टीभी क्षेत्र आफुहरुको प्राथमिकताको क्षेत्र रहेको अनलाइन टिभि पत्रकार संघले बताएको छ ।
प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...
सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...
राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ । विभागका अनुसार हिजाे सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका...