२०७९ मंसिर १२
November 28, 2022, Monday

पत्रकार महासंघको नयाँ कार्यसमितिलाई अनलाइन टीभी पत्रकार संघको बधाई तथा शुभकामना ।

पत्रकार महासंघको नयाँ कार्यसमितिलाई अनलाइन टीभी पत्रकार संघको बधाई तथा शुभकामना ।

पत्रकार महासंघको नयाँ कार्यसमितिलाई अनलाइन टीभी पत्रकार संघले बधाई तथा शुभकामना दिएको छ । पत्रकार महासंघको नयाँ नव निर्वाचीत पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिने उद्देश्यले ‘बधाई तथा शुभकामना आदान प्रदान साथै परिचयात्मक कार्यक्रम’ सम्पन्न भएको हो । अनलाइन टीभी क्षेत्र आफुहरुको प्राथमिकताको क्षेत्र रहेको यसका पदाधिकारीले बताएका छन् ।

रिपोटर्स क्लब नेपालको कार्यलयमा भएको उक्त कार्यक्रममा अनलाइन टिभि पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष जिबन भन्डारी, उपादक्ष्य एवम् क्राइम टिभिका सन्चालक कुशलभ केसिले नव निर्वाचीत पदाधिकारीहरूलाई खादा र अबिर लगाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चारकर्मि ऋषि धमाला , कृष्ण कंडेल लगायतको उपस्थिति थियो ।
नेपाल पत्रकार महासंघको २६ आै महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाइ शुभकामना दिदै अनलाइन टीभी क्षेत्र आफुहरुको प्राथमिकताको क्षेत्र रहेको अनलाइन टिभि पत्रकार संघले बताएको छ ।

Related News

दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
  • २०७७ चैत्र ३०, सोमबार १६:५६ गते

दोलखा, दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ । पुनस् मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य...

समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
  • २०७७ चैत्र ३०, सोमबार १६:५६ गते

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज...

चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
  • २०७७ चैत्र ३०, सोमबार १६:५६ गते

काठमाडौं, चुनावी परिणामसँगै ठुला दलमा अन्तरघातको चर्चा हुन थालेको छ । कांग्रेसमा गुटको लडाइँका कारण कतिपय उम्मेदवार पराजित भएको भन्दै...

TOP