२०७८ माघ ६
January 20, 2022, Thursday

नगर सरसफाइ गरि नयाँ बर्ष मनाउदै प्रशासकीय अधिकृत सापकोटा ।

नगर सरसफाइ गरि नयाँ बर्ष मनाउदै प्रशासकीय अधिकृत सापकोटा ।


अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाकाले फोहोर वर्गीकरण अभियान सुरु गरेको छ । नयाँ वर्ष २०७८ को सुरुवातसँगै नगरपालिकाले यो अभियान सुरु गरेको हो ।
अर्घाखाँची को सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नयाँ बर्ष २०७८ को स्वागत अाफ्नो नगर भित्र सरसफाइ अभियान नियमित रूपमा सुचारू गरेर गर्नुभएको छ ।

Related News

सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने
सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने
  • २०७८ बैशाख १, बुधबार १४:३४

काठमाडौं । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
  • २०७८ बैशाख १, बुधबार १४:३४

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको...

युवा गायक सार्थक र न्याैपानेको ‘कस्तो मन रैछ’  सार्वजनिक ।
युवा गायक सार्थक र न्याैपानेको ‘कस्तो मन रैछ’ सार्वजनिक ।
  • २०७८ बैशाख १, बुधबार १४:३४

युवा गायक रमेस सार्थक र नव गायक बिज्ञान न्यौपानेको आवाजमा रहेको ‘कस्तो मन रैछ’ नामको लोकगित सार्वजनिक भएको छ ।तीज...

TOP