अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाकाले फोहोर वर्गीकरण अभियान सुरु गरेको छ । नयाँ वर्ष २०७८ को सुरुवातसँगै नगरपालिकाले यो अभियान सुरु गरेको हो ।
अर्घाखाँची को सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नयाँ बर्ष २०७८ को स्वागत अाफ्नो नगर भित्र सरसफाइ अभियान नियमित रूपमा सुचारू गरेर गर्नुभएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ लौकुनमा दुई दिनअघि सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजी कार्य जारी छ...
बिहीबार सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च एक...
सिन्धुली अस्पतालमा गर्भवती महिलाको मृत्यु भएको घटनाको सत्य–तथ्य छानविन गर्न छानविन समिति गठन गर्ने सहमति भएको छ । जिल्ला प्रशासन...