२०७९ असार १३
June 27, 2022, Monday

नयाँ वर्षको सुरुवातसँगै सन्धिखर्क नगरपालिकाले सुरु गर्यो फोहोर वर्गीकरण अभियान ।

नयाँ वर्षको सुरुवातसँगै सन्धिखर्क नगरपालिकाले सुरु गर्यो फोहोर वर्गीकरण अभियान ।



अर्घाखाँची, बैशाख १
लुम्बिनि प्रदेश । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाकाले फोहोर वर्गीकरण अभियान सुरु गरेको छ । नयाँ वर्ष २०७८ को सुरुवातसँगै नगरपालिकाले यो अभियान सुरु गरेको हो ।
सन्धिखर्क नगरभित्र बजार क्षेत्रमा रहेका नीजि घर, कार्यालय, शिक्षण संस्था, साना उद्योग लगायतबाट दैनिक निस्कने कुहिने, नकुहिने, फलाम तथा सिसाजन्य फोहोरलाई वर्गीकरण गरि फोहोर व्यवस्थापन गर्ने अभियान सुरु गरिएको हो ।

Related News

थप २९ जनामा कोरोना संक्रमण
थप २९ जनामा कोरोना संक्रमण
  • २०७८ बैशाख १, बुधबार १४:०३

काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्दार
चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्दार
  • २०७८ बैशाख १, बुधबार १४:०३

१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...

जिम जाने युवाहरुलाई धरानमा मेयरले ल्याए गजवको अफर
जिम जाने युवाहरुलाई धरानमा मेयरले ल्याए गजवको अफर
  • २०७८ बैशाख १, बुधबार १४:०३

काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...

TOP