२०८० जेष्ठ २२
June 5, 2023, Monday

नयाँ वर्षको सुरुवातसँगै सन्धिखर्क नगरपालिकाले सुरु गर्यो फोहोर वर्गीकरण अभियान ।

नयाँ वर्षको सुरुवातसँगै सन्धिखर्क नगरपालिकाले सुरु गर्यो फोहोर वर्गीकरण अभियान ।



अर्घाखाँची, बैशाख १
लुम्बिनि प्रदेश । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाकाले फोहोर वर्गीकरण अभियान सुरु गरेको छ । नयाँ वर्ष २०७८ को सुरुवातसँगै नगरपालिकाले यो अभियान सुरु गरेको हो ।
सन्धिखर्क नगरभित्र बजार क्षेत्रमा रहेका नीजि घर, कार्यालय, शिक्षण संस्था, साना उद्योग लगायतबाट दैनिक निस्कने कुहिने, नकुहिने, फलाम तथा सिसाजन्य फोहोरलाई वर्गीकरण गरि फोहोर व्यवस्थापन गर्ने अभियान सुरु गरिएको हो ।

Related News

झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
  • २०७८ बैशाख १, बुधबार १४:०३ गते

 केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८...

सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
  • २०७८ बैशाख १, बुधबार १४:०३ गते

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी...

काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
  • २०७८ बैशाख १, बुधबार १४:०३ गते

काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...

TOP