२०७९ चैत्र १३
March 27, 2023, Monday

समाचार प्रकाशन र प्रसारणमा भएको कमी कमजोरी लाई भुलसुधार गर्ने बारे ।

समाचार प्रकाशन र प्रसारणमा भएको कमी कमजोरी लाई भुलसुधार गर्ने बारे ।

काठमाडौं , साउन २२ । यस सञ्चार चौतारी डटकम अन्तर्गत सञ्चालित क्राईम टिभिबाट बिगत केही महिनाअघि  प्रकाशित भक्तपुर निवासी शान्ति कार्की , मनबहादुर खड्का र घरधनि   दिर्घनारायण सुवाल बिचको बिवादमा मनबहादुर खड्का र घरधनि दिर्घनारायणले गुनासो निबेदन दिएलगत्तै पिडितका गुनासो सम्बन्धि भिडियो प्रशारण गरेकोमा उक्त भिडियो फुटेजमा निज शान्ति कार्कीको अाफ्नो  चरित्र हत्या गरिएको भन्ने गुनासो अाएका कारण उक्त समाचार प्रकाशन र प्रसारण मा भएको  कमजोरी लाई भुलसुधार गर्दै अागामि दिनमा उक्त घटनाबारे थप सत्य तथ्य पत्ता लगाई पिडितलाई न्याय र पिडकलाई सजाय दिलाउने कानुनि निकायलाई हाम्रो मिडियाको तर्फबाट सहयोग गर्ने जानकारी गराउदछौ ।  

Related News

फेरि बढ्यो सुनको मूल्य, चाँदी सस्तियो
फेरि बढ्यो सुनको मूल्य, चाँदी सस्तियो
  • २०७८ श्रावण २२, शुक्रबार १४:२४ गते

काठमाडौ, सुनको मूल्य बुधबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई सय रुपैयाँका दरले मूल्य बढेको...

सन्दीपको निलम्बन फुकुवा र लिग विवादका बिषयमा निर्णय गर्न क्यानको कार्यसमिति बैठक बस्दै
सन्दीपको निलम्बन फुकुवा र लिग विवादका बिषयमा निर्णय गर्न क्यानको कार्यसमिति बैठक बस्दै
  • २०७८ श्रावण २२, शुक्रबार १४:२४ गते

काठमाडौ, नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र...

प्रधानमन्त्री दाहाललाई ऐतिहासिक बहुमतसहित विश्वासको मत, विपक्षमा मात्र दुई मत
प्रधानमन्त्री दाहाललाई ऐतिहासिक बहुमतसहित विश्वासको मत, विपक्षमा मात्र दुई मत
  • २०७८ श्रावण २२, शुक्रबार १४:२४ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । उनले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा...

TOP