२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

समाचार प्रकाशन र प्रसारणमा भएको कमी कमजोरी लाई भुलसुधार गर्ने बारे ।

समाचार प्रकाशन र प्रसारणमा भएको कमी कमजोरी लाई भुलसुधार गर्ने बारे ।

काठमाडौं , साउन २२ । यस सञ्चार चौतारी डटकम अन्तर्गत सञ्चालित क्राईम टिभिबाट बिगत केही महिनाअघि  प्रकाशित भक्तपुर निवासी शान्ति कार्की , मनबहादुर खड्का र घरधनि   दिर्घनारायण सुवाल बिचको बिवादमा मनबहादुर खड्का र घरधनि दिर्घनारायणले गुनासो निबेदन दिएलगत्तै पिडितका गुनासो सम्बन्धि भिडियो प्रशारण गरेकोमा उक्त भिडियो फुटेजमा निज शान्ति कार्कीको अाफ्नो  चरित्र हत्या गरिएको भन्ने गुनासो अाएका कारण उक्त समाचार प्रकाशन र प्रसारण मा भएको  कमजोरी लाई भुलसुधार गर्दै अागामि दिनमा उक्त घटनाबारे थप सत्य तथ्य पत्ता लगाई पिडितलाई न्याय र पिडकलाई सजाय दिलाउने कानुनि निकायलाई हाम्रो मिडियाको तर्फबाट सहयोग गर्ने जानकारी गराउदछौ ।  

TOP