२०७८ माघ ८
January 22, 2022, Saturday

समाचार प्रकाशन र प्रसारणमा भएको कमी कमजोरी लाई भुलसुधार गर्ने बारे ।

समाचार प्रकाशन र प्रसारणमा भएको कमी कमजोरी लाई भुलसुधार  गर्ने बारे ।

यस सञ्चार चौतारी डटकम अन्तर्गत सञ्चालित क्राईम टिभिबाट बिगत केही महिनाअघि  प्रकाशित भक्तपुर निवासी शान्ति कार्की , मनबहादुर खड्का र घरधनि   दिर्घनारायण सुवाल बिचको बिवादमा मनबहादुर खड्का र घरधनि दिर्घनारायणले गुनासो निबेदन दिएलगत्तै पिडितका गुनासो सम्बन्धि भिडियो प्रशारण गरेकोमा उक्त भिडियो फुटेजमा निज शान्ति कार्कीको अाफ्नो  चरित्र हत्या गरिएको भन्ने गुनासो अाएका कारण उक्त समाचार प्रकाशन र प्रसारण मा भएको कमी कमजोरी लाई भुलसुधार गर्दै अागामि दिनमा उक्त घटनाबारे थप सत्य तथ्य पत्ता लगाई पिडितलाई न्याय र पिडकलाई सजाय दिलाउने कानुनि निकायलाई हाम्रो मिडियाको तर्फबाट सहयोग गर्ने जानकारी गराउदछौ । 

Related News

सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने
सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने
  • २०७८ श्रावण २२, शुक्रबार १४:०९

काठमाडौं । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
  • २०७८ श्रावण २२, शुक्रबार १४:०९

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको...

युवा गायक सार्थक र न्याैपानेको ‘कस्तो मन रैछ’  सार्वजनिक ।
युवा गायक सार्थक र न्याैपानेको ‘कस्तो मन रैछ’ सार्वजनिक ।
  • २०७८ श्रावण २२, शुक्रबार १४:०९

युवा गायक रमेस सार्थक र नव गायक बिज्ञान न्यौपानेको आवाजमा रहेको ‘कस्तो मन रैछ’ नामको लोकगित सार्वजनिक भएको छ ।तीज...

TOP