२०७८ माघ ८
January 22, 2022, Saturday

झापामा अनलाईन टिभि पत्रकार संघको कार्यसमिति बिस्तार ।

झापामा अनलाईन टिभि पत्रकार संघको कार्यसमिति बिस्तार ।

झापा , ३२ साउन । झापामा अनलाइन टिभि पत्रकार संघको शाखा गठन भएको छ। अाज एक कार्यक्रम का बिच , झापा शाखाको बिस्तार गरिएको हो। झापाम ा अाज भएको भेलाले खगेन्द्र घिमिरे को नेतृत्वमा नयाँ कार्यसमिति को गठन गरिएको हो। कार्यक्रम मा अनलाइन टिभि पत्रकार संघ केन्द्रीय उपाध्यक्ष कुशलभ केसि र महासचिव पवन फुयाल , कोषाध्यक्ष शोभराज बराल लगाएत अन्य केन्द्रीय सदस्य हरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष कुशलभ केसिले अनलाइन टिभिलाई थप व्यवस्थित र स्वनियमन गर्नुपर्ने मा जोड दिदै पत्रकार अाचार संहिता भित्र रहेर सम्पुर्ण पत्रकार साथीहरू लाई काम गर्न सुझाब समेत दिनुभयो। त्यस्तै महासचिव पवन फुयाल ले अनलाइन टिभि पत्रकार संघ लाई देशव्यापी रूपमा विस्तार गरि पत्रकार हरूको दरिलो छाता संगठन बनाउनुपर्ने मा जोड दिनुभयो। भेलाले खगेन्द्र घिमिरेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ उपाध्यक्ष मा समीर सुवेदी, सचिवमा खगेन्द्र राउत , सहसचिवमा अाईन्द्र लिम्बू , कोषाध्यक्ष मा राजकुमार लिम्बू लाई चयन गरेको छ। साथै कार्यसमिति मा ८ जना अन्य सदस्य पनि रहेका छन ।

Related News

सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने
सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने
  • २०७८ श्रावण ३२, सोमबार १४:४२

काठमाडौं । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
  • २०७८ श्रावण ३२, सोमबार १४:४२

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको...

युवा गायक सार्थक र न्याैपानेको ‘कस्तो मन रैछ’  सार्वजनिक ।
युवा गायक सार्थक र न्याैपानेको ‘कस्तो मन रैछ’ सार्वजनिक ।
  • २०७८ श्रावण ३२, सोमबार १४:४२

युवा गायक रमेस सार्थक र नव गायक बिज्ञान न्यौपानेको आवाजमा रहेको ‘कस्तो मन रैछ’ नामको लोकगित सार्वजनिक भएको छ ।तीज...

TOP