झापा , ३२ साउन । झापामा अनलाइन टिभि पत्रकार संघको शाखा गठन भएको छ। अाज एक कार्यक्रम का बिच , झापा शाखाको बिस्तार गरिएको हो। झापाम ा अाज भएको भेलाले खगेन्द्र घिमिरे को नेतृत्वमा नयाँ कार्यसमिति को गठन गरिएको हो। कार्यक्रम मा अनलाइन टिभि पत्रकार संघ केन्द्रीय उपाध्यक्ष कुशलभ केसि र महासचिव पवन फुयाल , कोषाध्यक्ष शोभराज बराल लगाएत अन्य केन्द्रीय सदस्य हरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष कुशलभ केसिले अनलाइन टिभिलाई थप व्यवस्थित र स्वनियमन गर्नुपर्ने मा जोड दिदै पत्रकार अाचार संहिता भित्र रहेर सम्पुर्ण पत्रकार साथीहरू लाई काम गर्न सुझाब समेत दिनुभयो। त्यस्तै महासचिव पवन फुयाल ले अनलाइन टिभि पत्रकार संघ लाई देशव्यापी रूपमा विस्तार गरि पत्रकार हरूको दरिलो छाता संगठन बनाउनुपर्ने मा जोड दिनुभयो। भेलाले खगेन्द्र घिमिरेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ उपाध्यक्ष मा समीर सुवेदी, सचिवमा खगेन्द्र राउत , सहसचिवमा अाईन्द्र लिम्बू , कोषाध्यक्ष मा राजकुमार लिम्बू लाई चयन गरेको छ। साथै कार्यसमिति मा ८ जना अन्य सदस्य पनि रहेका छन ।
काठमाडौं । समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट लुक्ला उडेको समिट एयर जहाजको एउटा इन्जिन फेल...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गत साता सरकारले गरेको निलम्बनको नेपाल राष्ट्र बैंक कर्मचारी संघले विरोध गरेको छ। ‘केन्द्रीय...