२०७९ चैत्र १९
April 2, 2023, Sunday

महिला अघि बढे,देश अघि बढ्छ – बरिष्ठ अधिबक्ता त्रीपाठी ।

महिला अघि बढे,देश अघि बढ्छ – बरिष्ठ अधिबक्ता त्रीपाठी ।


बरिस्ठ अधिबक्ता दिनेश त्रीपाठिले महिलाहरु नेतृत्वमा अघि बढ्दा समग्र रास्ट्र नै अघि बढ्ने बताउनु भएको छ । उहाले नारी शसक्तिकरण अबको मुख्य आबश्यकता भएको भन्दै राज्य त्यसमा थप जिम्मेवारी बन्नु पर्ने समेत बताउनु भयो । हरितालिका तिजको अवसरमा आज लायन्स क्लब सेन्ट्रल लुम्बिनी काठमाडौले धुम्बाराहिमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बरिस्ठ अधिबक्ता त्रीपाठिले संविधानमै नारी अधिकारका कुरा प्रस्ट लेखिनु स्वागत योग्य बताउनु भयो । राज्यका हरेक क्षेत्रमा महिला नेतृत्व हुनु अनिबार्य र त्यस्तो नेतृत्वले समग्र सामाजिक परिवर्तनमा टेवा पुर्याउने समेत उहाले जोड दिनु भयो ! उक्त कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका उहाले तिज पर्वको परापुर्व समय देखि नै सामाजिक,सास्कृतिक र बैज्ञानिक महत्तो भएको बिषय समेत उल्लेख गर्नु भयो !!

महिला न्यायका लागि धेरै गतिविधिमा सम्लग्न हुनुभएका बरिस्ठ अधिबक्ता त्रीपाठिले तिज पर्व लाई समय सापेक्ष अघि बढाउनु ठिकै नै भएको तर पछिल्लो समय देखियका केही बिकृती बाट भने सचेत रहनु पर्ने धारणा पनि प्रस्तुत गर्नु भयो !

Related News

फेरि बढ्यो सुनको मूल्य, चाँदी सस्तियो
फेरि बढ्यो सुनको मूल्य, चाँदी सस्तियो
  • २०७८ भाद्र २४, बिहीबार १४:२७ गते

काठमाडौ, सुनको मूल्य बुधबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई सय रुपैयाँका दरले मूल्य बढेको...

सन्दीपको निलम्बन फुकुवा र लिग विवादका बिषयमा निर्णय गर्न क्यानको कार्यसमिति बैठक बस्दै
सन्दीपको निलम्बन फुकुवा र लिग विवादका बिषयमा निर्णय गर्न क्यानको कार्यसमिति बैठक बस्दै
  • २०७८ भाद्र २४, बिहीबार १४:२७ गते

काठमाडौ, नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र...

प्रधानमन्त्री दाहाललाई ऐतिहासिक बहुमतसहित विश्वासको मत, विपक्षमा मात्र दुई मत
प्रधानमन्त्री दाहाललाई ऐतिहासिक बहुमतसहित विश्वासको मत, विपक्षमा मात्र दुई मत
  • २०७८ भाद्र २४, बिहीबार १४:२७ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । उनले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा...

TOP