२०७८ माघ ४
January 18, 2022, Tuesday

महिला अघि बढे,देश अघि बढ्छ – बरिष्ठ अधिबक्ता त्रीपाठी ।

महिला अघि बढे,देश अघि बढ्छ – बरिष्ठ अधिबक्ता त्रीपाठी ।


बरिस्ठ अधिबक्ता दिनेश त्रीपाठिले महिलाहरु नेतृत्वमा अघि बढ्दा समग्र रास्ट्र नै अघि बढ्ने बताउनु भएको छ । उहाले नारी शसक्तिकरण अबको मुख्य आबश्यकता भएको भन्दै राज्य त्यसमा थप जिम्मेवारी बन्नु पर्ने समेत बताउनु भयो । हरितालिका तिजको अवसरमा आज लायन्स क्लब सेन्ट्रल लुम्बिनी काठमाडौले धुम्बाराहिमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बरिस्ठ अधिबक्ता त्रीपाठिले संविधानमै नारी अधिकारका कुरा प्रस्ट लेखिनु स्वागत योग्य बताउनु भयो । राज्यका हरेक क्षेत्रमा महिला नेतृत्व हुनु अनिबार्य र त्यस्तो नेतृत्वले समग्र सामाजिक परिवर्तनमा टेवा पुर्याउने समेत उहाले जोड दिनु भयो ! उक्त कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका उहाले तिज पर्वको परापुर्व समय देखि नै सामाजिक,सास्कृतिक र बैज्ञानिक महत्तो भएको बिषय समेत उल्लेख गर्नु भयो !!

महिला न्यायका लागि धेरै गतिविधिमा सम्लग्न हुनुभएका बरिस्ठ अधिबक्ता त्रीपाठिले तिज पर्व लाई समय सापेक्ष अघि बढाउनु ठिकै नै भएको तर पछिल्लो समय देखियका केही बिकृती बाट भने सचेत रहनु पर्ने धारणा पनि प्रस्तुत गर्नु भयो !

Related News

सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने
सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने
  • २०७८ भाद्र २४, बिहीबार १४:२७

काठमाडौं । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
  • २०७८ भाद्र २४, बिहीबार १४:२७

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको...

युवा गायक सार्थक र न्याैपानेको ‘कस्तो मन रैछ’  सार्वजनिक ।
युवा गायक सार्थक र न्याैपानेको ‘कस्तो मन रैछ’ सार्वजनिक ।
  • २०७८ भाद्र २४, बिहीबार १४:२७

युवा गायक रमेस सार्थक र नव गायक बिज्ञान न्यौपानेको आवाजमा रहेको ‘कस्तो मन रैछ’ नामको लोकगित सार्वजनिक भएको छ ।तीज...

TOP