२०७९ असार १४
June 28, 2022, Tuesday

बागमती प्रदेश सरकारले बढाएको यात्रुबाहक सवारी साधनको भाडा आजदेखि लागू

बागमती प्रदेश सरकारले बढाएको यात्रुबाहक सवारी साधनको भाडा आजदेखि लागू

काठमाडौं । वाग्मती प्रदेश सरकारले बढाएको प्रदेश भित्रका सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागु भएको छ ।

गत असोज २० गतेको (मन्त्रीस्तर) निणर्यले समायोजन गरेको भाडादर आजदेखि लागू भएको हो ।मन्त्रालयले तोकेको भाडादर पाँच किलोमिटरमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ तिर्नुपर्नेछ । काठमाडौं उपत्यकामा पनि गाडी चढ्न बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ ।

उक्त भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क सामान लैजान पाउने र सोभन्दा बढी १० केजीसम्म प्रति किलोग्राम ५ रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

·   १० किलोमिटरसम्म २३ रुपैयाँ

·   १५ किलोमिटरसम्म २७ रुपैयाँ

·   २० किलोमिटरसम्म ३० रुपैयाँ

·   २० किलोमिटरमाथि ३५ रुपैयाँ

Related News

शरणार्थीहरुलाई परिचयपत्र दिने सरकारको तयारी
शरणार्थीहरुलाई परिचयपत्र दिने सरकारको तयारी
  • २०७८ कार्तिक १, सोमबार ०८:२९

१३ असार, काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ...

मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
  • २०७८ कार्तिक १, सोमबार ०८:२९

काठमाडौँ – मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिएकी छन् । तातोपानी घर भएका मोती थामीले कलाकार सुस्मासँग ठुलो तरकारी व्यवसाय...

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ कार्तिक १, सोमबार ०८:२९

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

TOP