२०८१ बैशाख ४
April 16, 2024, Tuesday

मोहन वैद्यको स्वास्थ्यबारे जानकारी लिन नर्भिक अस्पताल पुगे प्रचण्ड

मोहन वैद्यको स्वास्थ्यबारे जानकारी लिन नर्भिक अस्पताल पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० नर्भिक अस्पताल पुगेका छन् ।

प्रचण्ड वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज नर्भिक अस्पताल पुगेका हुन् । वैद्य आइतबार बिहान नर्भिक अस्पताल भर्ना भएका हुन् ।

उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए ।

Related News

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७८ कार्तिक १, सोमबार ०८:४२ गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
  • २०७८ कार्तिक १, सोमबार ०८:४२ गते

बुटवल– रुपन्देहीमा सहकारी पीडितहरुले वैशाख ४ बाट आन्दोलन गर्ने घोषणा गरेका छन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट...

पोखरामा बस दुर्घटना, नौ घाइते
पोखरामा बस दुर्घटना, नौ घाइते
  • २०७८ कार्तिक १, सोमबार ०८:४२ गते

लेखनाथ, चैत २९ गते। पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन्। काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग...

TOP