२०७९ मंसिर १६
December 2, 2022, Friday

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ । 

सोमबार बसेको मन्त्रिषरिषद्को बैठकले यी दुईलाई पनि बर्खास्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय खेलकुद परिषद्‍का सदस्यसचिव रमेश सिलवाललाई पनि बर्खास्त गर्ने निर्णय गरेको छ ।

सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो ।

Related News

निगमले प्रतिलिटर १३ रूपैयाँ नाफा हुँदा पनि घटाएन पेट्रोलको मूल्य
निगमले प्रतिलिटर १३ रूपैयाँ नाफा हुँदा पनि घटाएन पेट्रोलको मूल्य
  • २०७८ कार्तिक १, सोमबार १४:१७ गते

काठमाडौ, भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमको नाफा ह्वात्तै बढ्ने भएको छ । निगमका अनुसार इन्डियन आयल...

बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
  • २०७८ कार्तिक १, सोमबार १४:१७ गते

बाजुरा, एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले फराकिलो मतले आफ्नो अग्रतालाई निरन्तर कायम राखेका छन्...

शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
  • २०७८ कार्तिक १, सोमबार १४:१७ गते

काठमाडौ, निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ। निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले...

TOP