२०८१ बैशाख ७
April 19, 2024, Friday

बागमती प्रदेश सरकारले बढाएको यात्रुबाहक सवारी साधनको भाडा आजदेखि लागू

बागमती प्रदेश सरकारले बढाएको यात्रुबाहक सवारी साधनको भाडा आजदेखि लागू

काठमाडौं । वाग्मती प्रदेश सरकारले बढाएको प्रदेश भित्रका सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागु भएको छ ।

गत असोज २० गतेको (मन्त्रीस्तर) निणर्यले समायोजन गरेको भाडादर आजदेखि लागू भएको हो ।मन्त्रालयले तोकेको भाडादर पाँच किलोमिटरमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ तिर्नुपर्नेछ । काठमाडौं उपत्यकामा पनि गाडी चढ्न बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ ।

उक्त भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क सामान लैजान पाउने र सोभन्दा बढी १० केजीसम्म प्रति किलोग्राम ५ रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

·   १० किलोमिटरसम्म २३ रुपैयाँ

·   १५ किलोमिटरसम्म २७ रुपैयाँ

·   २० किलोमिटरसम्म ३० रुपैयाँ

·   २० किलोमिटरमाथि ३५ रुपैयाँ

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ कार्तिक १, सोमबार ०८:२९ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
  • २०७८ कार्तिक १, सोमबार ०८:२९ गते

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ कार्तिक १, सोमबार ०८:२९ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP