२०७९ मंसिर १६
December 2, 2022, Friday

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

काठमाडौं ।  बिर्तामोड नगरपालिका-९ स्थित रिद्धीसिद्धि प्लाई फ्याक्ट्री छेउबाट करिब ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र डिजिटल तराजु सहित बिर्तामोड नगरपालिका-९ बस्ने ३४ वर्षीय जगदिश ओलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो उनी उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Related News

फोटोमा यस्ता देखिए पुर्ख्यौली नाच जोगाउँदै गरेका काफलडाँडाका मगर समुदाय
फोटोमा यस्ता देखिए पुर्ख्यौली नाच जोगाउँदै गरेका काफलडाँडाका मगर समुदाय
  • २०७८ कार्तिक २, मंगलवार ०७:२९ गते

म्याग्दी, पहाडको टुप्पो अनि आँखै अगाडि लहरै देखिने चाँदीजस्ता टल्किने हिमशृङ्खला । मङ्सिर दोस्रो हप्ताको पारिलो घामले मौसम घमाइलो ।...

तीन अधिबक्ताले गरे बैंकको चर्को ब्याजदर घटाउन र सिइओको तलब समान बनाउन माग गर्दै सर्बोच्चमा रिट दर्ता
तीन अधिबक्ताले गरे बैंकको चर्को ब्याजदर घटाउन र सिइओको तलब समान बनाउन माग गर्दै सर्बोच्चमा रिट दर्ता
  • २०७८ कार्तिक २, मंगलवार ०७:२९ गते

काठमाडौ, अधिवक्ता अर्जुनकुमार अर्याल, शकुन्तला भुसाल र सञ्जय न्यौपानेले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरलाई नियन्त्रण गर्न आवश्यक नीतिनियम र...

अब बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण
अब बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण
  • २०७८ कार्तिक २, मंगलवार ०७:२९ गते

काठमाडौं, आगामी आइतबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० प्रतिशत अंक भारको नियम लागू हुने भएको छ। अन्य...

TOP