२०७९ आश्विन ११
September 27, 2022, Tuesday

छोरी जन्माउने आशामा १३ छोरा बनाइसकेका दम्पती, अझै भन्छ्न: छोरी नजन्मे सम्म रोकिदैनौ

छोरी जन्माउने आशामा १३ छोरा बनाइसकेका दम्पती, अझै भन्छ्न: छोरी नजन्मे सम्म रोकिदैनौ

काठमाडौं । शिर्षक पढ्दा अचम्म लाग्याे होला किनभने हाम्रो नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घ,टना हाम्रा लागि साधारण हुन् ।

तर यो घ,टना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घ,टना विरलै सुन्न पाइन्छ । ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् ।यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् ।

यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी न,जन्माएसम्म आफूहरु न,रोकिने बताएका छन् ।श्रीमती पहिलो पटक ग,र्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् ।

यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् ।दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् । यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन् ।

ठूलो परिवारलाई खाना बनाउन निकै मे,हनत गर्नुपर्ने जूसिसिलेडी बताउँछिन् । उनका अनुसा एकपटकमा उनले एक किलो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट म्याक्रोनी बनाउने गर्दछिन् ।

Related News

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
  • २०७८ कार्तिक २, मंगलवार ०३:३५

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार...

रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
  • २०७८ कार्तिक २, मंगलवार ०३:३५

एजेन्सी, रुसको इजेभस्क सहरको एक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ११...

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक २, मंगलवार ०३:३५

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

TOP