२०७९ माघ १९
February 2, 2023, Thursday

रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुने

रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ ।यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ । तर सो वार्तामा आफू सहभागी नहुने अफगान विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भन्नुभएको छ – केही प्राविधिक कारणहरुले गर्दा रुसले आयोजना गरेको त्यस वार्तामा हामी सहभागी हुन सक्दैनौँ । तर ती के प्राविधि कारण हुन् भन्ने बारेमा भने उहाँले केही बताउनुभएको छैन ।

उता रुसका विदेशमन्त्रीले भने यसै हप्ता रुसले अफगानिस्तानका विषयमा वार्ताको आयोजना गरेको र त्यसमा अमेरिकालाई पनि आमन्त्रण गरिएको बताउनुभएको थियो । रासस

Related News

कालीगण्डकीको शिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने
कालीगण्डकीको शिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने
  • २०७८ कार्तिक २, मंगलवार ०७:१८ गते

गोरखपुर, भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति...

राहुल गान्धीले पूरा गरे ‘भारत जोडो’ यात्रा, घृणाको बजारमा प्रेमको दोकान खुल्ला ?
राहुल गान्धीले पूरा गरे ‘भारत जोडो’ यात्रा, घृणाको बजारमा प्रेमको दोकान खुल्ला ?
  • २०७८ कार्तिक २, मंगलवार ०७:१८ गते

राहुल गान्धीले ‘भारत जोडो’ यात्रा पूरा गरेका छन् । उनको यो पैदल यात्रा १४६ दिन लामो रह्यो । तीमध्ये १०...

पाकिस्तानमा बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो
पाकिस्तानमा बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो
  • २०७८ कार्तिक २, मंगलवार ०७:१८ गते

एजेन्सी, पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विष्टफोमा परी ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ । यो मस्जिद पेशावरको...

TOP