२०७९ मंसिर १६
December 2, 2022, Friday

सेयर बजारमा पहिरो,डेढ घण्टामा ८० अंकको ह्रास

सेयर बजारमा पहिरो,डेढ घण्टामा ८० अंकको ह्रास

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ ।

 बैंकहरूले ब्याजदर बढाएसँगै प्यानिक सेलमा लगानीकर्ता उत्रिँदा कारोबार खुलेको डेढ घण्टामा नै नेप्से सूचक ८० अंकले घटेको हो । 

मंगलबार दिउँसो १ बजेर ३५ मिनेटसम्म नेप्से १०५ विन्दुले ओर्लिएर २,४८३ अंकमा आइपुगेको छ ।कारोबार सुरुवातदेखि नै सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।

लगानीकर्ता निरन्तर घटिरहेको शेयर बजारबाट वाक्क दिक्क बनिरहँदा बैंकहरूले निक्षेपमा नै अधिकतम ११ प्रतिशतसम्म ब्याज दिने भएपछि बजारबाट निस्किरहेका छन् । 

Related News

निगमले प्रतिलिटर १३ रूपैयाँ नाफा हुँदा पनि घटाएन पेट्रोलको मूल्य
निगमले प्रतिलिटर १३ रूपैयाँ नाफा हुँदा पनि घटाएन पेट्रोलको मूल्य
  • २०७८ कार्तिक २, मंगलवार ०८:२१ गते

काठमाडौ, भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमको नाफा ह्वात्तै बढ्ने भएको छ । निगमका अनुसार इन्डियन आयल...

बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
  • २०७८ कार्तिक २, मंगलवार ०८:२१ गते

बाजुरा, एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले फराकिलो मतले आफ्नो अग्रतालाई निरन्तर कायम राखेका छन्...

शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
  • २०७८ कार्तिक २, मंगलवार ०८:२१ गते

काठमाडौ, निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ। निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले...

TOP