२०८० चैत्र १५
March 28, 2024, Thursday

लगातार परेको पानीका कारण सेती नदीमा पनि बाढी ,सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह

लगातार परेको पानीका कारण सेती नदीमा पनि बाढी ,सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह

कैलाली । लगातार परेको पानीका कारण सेती नदीमा पनि बाढी आएको छ। सेती नदीमा पानीको बहाव ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’भन्दा माथि हो ।

बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।

नदी आसपासका बस्तीमा खतरा बढेको छ ।दिपायल सिलगढी नगरपालिका २ स्थित पुल बजार पनि डुबानमा रहेको छ । भागेगडामा रहेको कृषि ज्ञान केन्द्र पनि जोखिममा रहेको छ।तीन दिनदेखिको लगातारको वर्षाका कारण नदीमा बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । 

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक २, मंगलवार ०६:३५ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
  • २०७८ कार्तिक २, मंगलवार ०६:३५ गते

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।...

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
  • २०७८ कार्तिक २, मंगलवार ०६:३५ गते

खजुरा । बाँसगढी नगरपालिका वडा नं। ४ बर्दियाका २२ वर्षीय अनिल विकल धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको...

TOP