२०८० चैत्र १५
March 28, 2024, Thursday

सरकार र रूबी खानबीच बाँके घटनाको छानबिन समिति बनाउनेलगायत सहमति ,पीडित परिवारले तोडे अनशन

सरकार र रूबी खानबीच बाँके घटनाको छानबिन समिति बनाउनेलगायत सहमति ,पीडित परिवारले तोडे अनशन

काठमाडौं । सरकार र रूबी खानबीच बाँके घटनाको छानबिन समिति बनाउनेलगायत सहमति भएको छ।

सरकार र अनशनरत पक्षबीच सहमति भएसँगै मंगलबारबाट अनशन स्थगित भएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै रुबीले १३ दिन लामो अनसन तोडेकी हुन् ।

सोमबार र मंगलबार भएको वार्तापछि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान गर्ने सहमति भएको हो ।बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै रूबी खानसहित स्थानीयहरु १२ दिनदेखि धर्ना बसेका थिए ।

अनसन तोडेकी रुबीले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरुको जित भएको बताइन् । रुबीले अघि भनिन्, समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै चुक गर्छ भने हामी यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छु ।’

Related News

पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
  • २०७८ कार्तिक २, मंगलवार ०९:४२ गते

काठमाडौँ, चैत ११ गते । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो...

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
  • २०७८ कार्तिक २, मंगलवार ०९:४२ गते

काठमाण्डौ – सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको...

प्रभु साहको प्रश्न, ‘गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाउनुले कसरी सुशासन र कानूनी राज्य स्थापित हुन्छ ?’
प्रभु साहको प्रश्न, ‘गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाउनुले कसरी सुशासन र कानूनी राज्य स्थापित हुन्छ ?’
  • २०७८ कार्तिक २, मंगलवार ०९:४२ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाईएको भन्दै आपत्ति जनाएका...

TOP