२०७९ मंसिर १२
November 28, 2022, Monday

इलाममा पहिरोमा परी १२ जनाको मृत्यु

इलाममा पहिरोमा परी १२ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षासँगै बाढी–पहिरोमा परी इलाममा  १२ जनाको ज्यान गएको छ । 

इलामको सूर्योदय नगरपालिका वडा नम्बर–३ का छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी १२ जनाको ज्यान गएकाे हाे।

पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ५ जनाको ज्यान गएको छ ।फाकफोकथुम-३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको स्थानीय उद्धव लामिछानेले जानकारी दिए ।

Related News

७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
  • २०७८ कार्तिक ३, बुधबार ०७:४८ गते

काठमाडौं, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा...

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ कार्तिक ३, बुधबार ०७:४८ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

समानुपातिकमा माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लियो घण्टी
समानुपातिकमा माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लियो घण्टी
  • २०७८ कार्तिक ३, बुधबार ०७:४८ गते

काठमाडौ, प्रतिनिधि सभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको छ । रास्वपा नेकपा माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको...

TOP