काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि च्याखे थाप्ने पार्टीहरु सकिने बताएका छन् ।
बुधबार वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले त्यस्तो बताएका हुन् ।नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै उनले भने, ‘हाम्रो वैचारिक र चुनावी प्रतिस्पर्धा कांग्रेससँग हुन्छ । च्याखे थाप्ने पार्टीलाई चुनावबाट फाल्दिनुपर्छ ।’
उनले आफूहरूको वैचारिक र सांगठनिक लडाइँ नेपाली कांग्रेससँग भएको पनि बताए ।वर्तमान सरकार देशभित्र या बाहिरबाट कसले चलायो भनेर भन्न नसकिने अवस्थामा रहेको उनको भनाइ छ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...