२०७९ असार ११
June 25, 2022, Saturday

ओलीले भने–चुनावपछि च्याखे थाप्नेहरु सकिन्छन्

ओलीले भने–चुनावपछि च्याखे थाप्नेहरु सकिन्छन्

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि च्याखे थाप्ने पार्टीहरु सकिने बताएका छन् ।

बुधबार वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले त्यस्तो बताएका हुन् ।नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै उनले भने, ‘हाम्रो वैचारिक र चुनावी प्रतिस्पर्धा कांग्रेससँग हुन्छ । च्याखे थाप्ने पार्टीलाई चुनावबाट फाल्दिनुपर्छ ।’

उनले आफूहरूको वैचारिक र सांगठनिक लडाइँ नेपाली कांग्रेससँग भएको पनि बताए ।वर्तमान सरकार देशभित्र या बाहिरबाट कसले चलायो भनेर भन्न नसकिने अवस्थामा रहेको उनको भनाइ छ।

Related News

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ कार्तिक ३, बुधबार ०९:५९

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
  • २०७८ कार्तिक ३, बुधबार ०९:५९

काठमाडौँ –  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
  • २०७८ कार्तिक ३, बुधबार ०९:५९

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...

TOP