२०७९ असार ११
June 25, 2022, Saturday

खोलाले बगाएर मृत्यु

खोलाले बगाएर मृत्यु

उदयपुर। त्रियुगा नगरपालिका-५ बिलाउनेस्थित कोरियाखोला तर्ने क्रममा बगाएर सोही ठाउँ बस्ने ४० वर्षीय टुक बहादुर खड्काको मंगलबार साँझ मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related News

१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
  • २०७८ कार्तिक ३, बुधबार ०७:१५

सुर्खेत – कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि...

एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
  • २०७८ कार्तिक ३, बुधबार ०७:१५

काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास...

कोहलपुर-सुर्खेत-दैलेख प्रसारणलाइनमा अवरोध नै अवरोध
कोहलपुर-सुर्खेत-दैलेख प्रसारणलाइनमा अवरोध नै अवरोध
  • २०७८ कार्तिक ३, बुधबार ०७:१५

८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जहिले पनि भन्ने गर्छन् ‘विद्युत प्रसारण लाइनको एउटा टावर...

TOP