२०७९ आश्विन ११
September 27, 2022, Tuesday

तीन बालिकामाथि सामूहिक बलात्कार: ३ जना पक्राउ,६ जना फरार

तीन बालिकामाथि सामूहिक बलात्कार: ३ जना पक्राउ,६ जना फरार

काठमाडौँ । सिन्धुलीमा ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ ।

घटना कमलामाई नगरपालिका–५ बोझेकाे हाे। एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि राति भेट्न बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । प्रहरी निरीक्षक रामभक्त भट्टराईले भने, ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।

प्रहरीले ९ जनामध्ये ३ जनालाइ पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् ।

Related News

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
  • २०७८ कार्तिक ३, बुधबार ०३:२६

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार...

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक ३, बुधबार ०३:२६

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ कार्तिक ३, बुधबार ०३:२६

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

TOP