काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।
बिहीबार दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो । बैठक बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
बैठकमा विधान महाधिवेशनको समिक्षा गर्नुका साथै वडा, पालिका र राष्ट्रिय महाधिवेशनका सम्बन्धमा छलफल हुने एमालेले जनाएको छ ।
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...
काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...
काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...