२०७९ भाद्र २
August 18, 2022, Thursday

नेकपा एमालेले बाेलायाे स्थायी कमिटी बैठक

नेकपा एमालेले बाेलायाे स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

बिहीबार दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो ।  बैठक बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बैठकमा विधान महाधिवेशनको समिक्षा गर्नुका साथै वडा, पालिका र राष्ट्रिय महाधिवेशनका सम्बन्धमा छलफल हुने एमालेले जनाएको छ । 

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७८ कार्तिक ३, बुधबार ०८:५०

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७८ कार्तिक ३, बुधबार ०८:५०

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
  • २०७८ कार्तिक ३, बुधबार ०८:५०

काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...

TOP