काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोका कारण बझाङका २३ र कैलालीका ३ जना बेपत्ता छन् ।बेपत्ता मध्ये २३ जना बझाङका छन् । उनीहरु पहिरोमा परी बेपत्ता भएका हुन् । कैलालीमा नदीमा डुबेर ५ जना बेपत्ता भएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टीमा फसेका ५ जनाको सुर्खेतबाट आएको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।गएराति १ बजेबाट सुदूरपश्चिममा वर्षा रोकिएको छ । वर्षा रोकिएसँगै महाकाली नदीमा पानीको बहाव घटेको छ ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...