२०७९ भाद्र २
August 18, 2022, Thursday

सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोका कारण १४ जनाको मृत्यु,२६ बेपत्ता

सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोका कारण १४ जनाको मृत्यु,२६ बेपत्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोका कारण बझाङका  २३ र कैलालीका ३ जना बेपत्ता छन् ।बेपत्ता मध्ये २३ जना बझाङका छन् । उनीहरु पहिरोमा परी बेपत्ता भएका हुन् । कैलालीमा नदीमा डुबेर ५ जना बेपत्ता भएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टीमा फसेका ५ जनाको सुर्खेतबाट आएको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।गएराति १ बजेबाट सुदूरपश्चिममा वर्षा रोकिएको छ । वर्षा रोकिएसँगै महाकाली नदीमा पानीको बहाव घटेको छ । 

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७८ कार्तिक ३, बुधबार ०२:४५

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७८ कार्तिक ३, बुधबार ०२:४५

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
  • २०७८ कार्तिक ३, बुधबार ०२:४५

मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...

TOP