२०८१ बैशाख ४
April 16, 2024, Tuesday

सेयर बजारमा उत्साह,६०.५६ अंकले बढ्यो बजार

सेयर बजारमा उत्साह,६०.५६ अंकले बढ्यो बजार

काठमाडौं । बैंक वित्तीय संस्थाको निक्षेपमा केन्द्रीय बैंकको हस्तक्षेपले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

 यस दिन नेप्से सूचक ६०.५६ अंकले बढेर २५७१.६६ विन्दुमा आइपुगेको छ । २ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

बजार निरन्तर ओरालो लाग्ने क्रममा रहेका कारण लगानीकर्ता अहिले पनि पर्ख र हेरकै अवस्थामा रहेको देखिन्छ । बुधबार सबै परिसूचक हरियो रहे । बुधबार वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले बढी कमाए । आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखेला जल विद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भयो ।

२० अर्बसम्म कारोबार हुने गरेको सेयर बजार पछिल्लो समय २ देखि ३ अर्बको बीचमा खुम्चिएको छ ।

Related News

नेप्से परिसूचक ओरालो लाग्यो
नेप्से परिसूचक ओरालो लाग्यो
  • २०७८ कार्तिक ३, बुधबार १०:१३ गते

काठमाडौँ, वैशाख ४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७८ कार्तिक ३, बुधबार १०:१३ गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

नेप्से परिसूचक १६.८२ अंकले गिरावट
नेप्से परिसूचक १६.८२ अंकले गिरावट
  • २०७८ कार्तिक ३, बुधबार १०:१३ गते

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १६ दशमलव ८२ अंकले घटेर दुई हजार छ दशमलव ५२ को बिन्दुमा कायम...

TOP