२०८० जेष्ठ २२
June 5, 2023, Monday

सेयर बजारमा उत्साह,६०.५६ अंकले बढ्यो बजार

सेयर बजारमा उत्साह,६०.५६ अंकले बढ्यो बजार

काठमाडौं । बैंक वित्तीय संस्थाको निक्षेपमा केन्द्रीय बैंकको हस्तक्षेपले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

 यस दिन नेप्से सूचक ६०.५६ अंकले बढेर २५७१.६६ विन्दुमा आइपुगेको छ । २ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

बजार निरन्तर ओरालो लाग्ने क्रममा रहेका कारण लगानीकर्ता अहिले पनि पर्ख र हेरकै अवस्थामा रहेको देखिन्छ । बुधबार सबै परिसूचक हरियो रहे । बुधबार वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले बढी कमाए । आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखेला जल विद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भयो ।

२० अर्बसम्म कारोबार हुने गरेको सेयर बजार पछिल्लो समय २ देखि ३ अर्बको बीचमा खुम्चिएको छ ।

Related News

साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने
साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने
  • २०७८ कार्तिक ३, बुधबार १०:१३ गते

 वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी...

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७८ कार्तिक ३, बुधबार १०:१३ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
  • २०७८ कार्तिक ३, बुधबार १०:१३ गते

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...

TOP